गरिबलाई छुट नदिने ६८ स्वास्थ्य संस्थालाई सात दिनभित्र कारबाही गर्न बालेनको माग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले विपन्न नागरिकलाई उपचार खर्चमा छुट नदिने ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न माग गरेका छन्। बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई भेटेर बालेनले यस्तो माग गरेका हुन्। संविधानअनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवम् प्रचलित स्वास्थ्यसम्बन्धी कानुनमा रहेर विपन्न एवम् लक्षित वर्गहरूलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई … Continue reading गरिबलाई छुट नदिने ६८ स्वास्थ्य संस्थालाई सात दिनभित्र कारबाही गर्न बालेनको माग