कर्मचारी भत्ता खारेज भन्दै ढाँटे अर्थमन्त्रीले, १२ अर्ब विनियोजन
काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सबै किसिमका भत्ता खारेज गरेको घोषणा गरे। साधारण खर्चमा मितव्ययिता अपनाउने भन्दै गरिएको उक्त घोषणाप्रति सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आए। उनले बजेटको बुँदा नम्बर ४८ पढ्दै स्रोतमा परेको चापलाई दृष्टिगत गर्दै आगामी आर्थिक वर्षमा सबै किसिमका भत्ता खारेज गरिएको घोषणा गरेका थिए। ‘स्रोतमा … Continue reading कर्मचारी भत्ता खारेज भन्दै ढाँटे अर्थमन्त्रीले, १२ अर्ब विनियोजन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed