पूर्वमन्त्री तथा कांग्रेस नेत्री पाण्डेको निधन

हिमाल प्रेस १६ जेठ २०८० १५:३५
122
SHARES
पूर्वमन्त्री तथा कांग्रेस नेत्री पाण्डेको निधन

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ मिना पाण्डेको निधन भएको छ। पूर्वमन्त्री तथा पूर्वसांसद् समेत रहेकी पाण्डेको मंगलबार सर्लाहीमा निधन भएको हो।

उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा महिला मन्त्री थिइन्। २०४८ र २०५१ मा प्रत्यक्ष निर्वाचित भएकी उनी २०७४ सालमा समानुपातिक तर्फबाट सांसद् बनेकी थिइन्।
लामो समयदेखि स्वासप्रश्वास सम्बन्धि रोगले सताएको थियो।

प्रकाशित: १६ जेठ २०८० १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =