बजेटमा आफ्ना माग सम्बोधन नभएपछि विद्यालयका कर्मचारीले दिए आन्दोलनको चेतावनी

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आर्थिक वर्ष २०८०/८१ को बजेटमा आफ्ना माग सम्बोधन नभएपछि आक्रोशित भएका छन्। सरकारले विद्यालयका कर्मचारीको माग सम्बोधन गर्ने विषयमा नीति तथा कार्यक्रमको बुँदा नं १२७ मा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सेवा सुविधालगायतका विषयलाई सम्बोधन गरिनेछ भनि उल्लेख गरे पनि बजेटमा कर्मचारीहरूको सेवा सुविधाको विषयमा कुनै पनि प्रकारको सम्बोधन नभएपछि आक्रोशित … Continue reading बजेटमा आफ्ना माग सम्बोधन नभएपछि विद्यालयका कर्मचारीले दिए आन्दोलनको चेतावनी