सांसद्‌ विकास कोष ब्युँतियो

काठमाडौँ- सरकारले सांसद् विकास कोष ब्युँताएको छ। अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै विवादित बनेको सांसद विकास कोषका लागि बजेट विनियोजन गरेका हुन्। यसका लागि एक सांसदका लागि पाँच करोड रुपैयाँ छुट्याइएको छ। यसपटक पहिले जस्तो टुक्रे योजना भने यसमा राख्न पाइने छैन। एक परियोजना एक करोडको हुनुपर्नेछ। यस हिसाबले पाँच … Continue reading सांसद्‌ विकास कोष ब्युँतियो