६०० झोलुंगे पुल बनाउने सरकारको घोषणा

हिमाल प्रेस १५ जेठ २०८० १८:४३
16
SHARES
६०० झोलुंगे पुल बनाउने सरकारको घोषणा

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षमा ६०० वटा झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन्।

मन्त्री महतले ६०० वटा झोलुङ्गे पुल निर्माणका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

प्रकाशित: १५ जेठ २०८० १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =