रेशम चौधरी कारागारमुक्त

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी कारागारबाट छुटेका छन्। गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि सोमबार (आज) बिहान उनलाई कारागारमुक्त गरिएको हो। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि छुटेका हुन्। डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका उनी त्यहाँबाट निस्किएपछि स्वागत गर्नका … Continue reading रेशम चौधरी कारागारमुक्त