गणतन्त्र दिवस : ४८२ कैदीबन्दीलाई राष्ट्रपतिले दिए आममाफी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी ठहर भई जेल सजाय भोगी रहेकालाई आममाफी दिएका छन्। मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रिपति पौडेलले माफी दिएका हुन्। राष्ट्रपति कार्यालयका अनुसार जेठ १२ गतेको बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी ४८२ जना कैद सजाय बाँकी हुँदैमा माफी दिइएको हो। उनीहरूलाई नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय … Continue reading गणतन्त्र दिवस : ४८२ कैदीबन्दीलाई राष्ट्रपतिले दिए आममाफी