एमालेले भन्यो : रेशम चौधरीलाई माफी दिने निर्णय स्वीकार्य हुँदैन

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन्। सचेतक बर्तौलाले सर्वाेच्च अदालत, उच्च अदालत र जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले आममाफी दिन लागेको भन्दै आक्रोश पोखे। आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका … Continue reading एमालेले भन्यो : रेशम चौधरीलाई माफी दिने निर्णय स्वीकार्य हुँदैन