त्रसित जनता, अलमलमा सरकार

वर्षायाम सुरु भएसँगै बुटवल-पाल्पा सडकखण्ड कतिखेर पहिरोले अवरुद्ध हुन्छ निश्चित छैन। पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड पनि पहिरोले बेलाबेलामा बाटो बन्द हुन्छ। पहाडी जिल्लाका सडक बर्खा लागेसँगै प्रायः बन्द हुन्छन् र तराईमा डुबानले सर्वसाधारणको बेहाल हुन्छ। हरेक वर्ष दोहोरिने विपद् व्यवस्थापनको पूर्वतयारीमा प्रदेश र स्थानीय सरकार बेखबरजस्तै छन्। न कुनै योजना छ, न त कुनै पूर्वतयारी। … Continue reading त्रसित जनता, अलमलमा सरकार