रेशम चौधरीलाई माफी दिन सरकारको सिफारिस
काठमाडौँ– सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कारागारमुक्त गराउने सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीसहित १८ जनालाई कारागारमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। आममाफी र माफी मिनाहासम्बन्धी व्यवस्थाअनुसार गणतन्त्र दिवसको अवसरमा १८ जनालाई रिहा गर्न सरकारले … Continue reading रेशम चौधरीलाई माफी दिन सरकारको सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed