विपत्‌सँग लड्न तयार पोखरा

घटना १० वर्षअघिको हो। जतिखेर मुलुक दोस्रो संविधानसभा निर्वाचन-२०७० मा होमिएको थियो। त्यतिखेर तत्कालीन अर्मला गाविस वडा १ र ६ (हाल पोखरा महानगर वडा १६) मा पाकेको धान स्याहार्ने हतार थियो, किसानलाई। मंसिर ५ मा अर्मलाको आँगेमा धान काट्न गएका किसानले खेतमा भ्वाङ परेको देखे। वृत्ताकारका भ्वाङ देखेपछि उनीहरू तीनछक परे। सबैतिर के भयो, कसो … Continue reading विपत्‌सँग लड्न तयार पोखरा