झस्काइरहने कोशी, तर्सिरहने स्थानीय

२०७८ साउन १८ मा सप्तकोशीले धार परिवर्तन गर्‍यो। त्यसबेला सप्तकोशी नदी उदयपुरको बेलका नगरपालिका-८ स्थित डुम्रेबोटे(जिरो प्वाइन्ट)बाट बस्तीमा पसेको थियो। सप्तकोशीको बाढीलेसुनसरी क्षेत्रमै पर्ने श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्तीका मानिस फसेका थिए। यसअघि २०६५ भदौ २ मा सप्तकोशी नदीको पूर्वी तटबन्धन भत्किएर बस्तीमा बाढी पस्दा हजारौँ नागरिक विस्थापित भए। कोशीको बाँध फुटेपछि मानिस विस्थापितसँगै … Continue reading झस्काइरहने कोशी, तर्सिरहने स्थानीय