विपद् पचाउने समाज

एकातिर बलियो स्थानीय सरकारको अभ्यासले विपद्सँग जुध्ने क्षमता बढाएको छ। अर्कोतिर ठूला विपद्समेत सजिलै पचाउन सक्ने गरी नेपाली समाज जब्बर बन्दै गएको देखिन्छ। २०७२ वैशाखमा आएको महाभूकम्पका कारण मुलुकले जनधनको ठूलो क्षति व्यहोर्‍यो। आठ वर्षअघिको त्यो विपद्ले ११ हजार हाराहारीको ज्यान लियो र हजारौँ नागरिकलाई बेघर बनायो। एकैछिनको कम्पनले सयौँलाई टुहुरो बनायो, यति नै संख्याले … Continue reading विपद् पचाउने समाज