तीन दलका शीर्ष नेता सिंहदरबारमा, सदन सञ्चालनमा सहमति जुटाउने प्रयास

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठक सञ्चालनबारे राजनीतिक दलका नेताहरूसँग परामर्श गरेका छन्। प्रधानमन्त्री प्रचण्ड प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने विषयमा समझदारी जुटाउने कोसिसमा जुटेका हुन्। सिंहदरबारमा शनिबार बिहान भएको छलफलमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत सहभागी … Continue reading तीन दलका शीर्ष नेता सिंहदरबारमा, सदन सञ्चालनमा सहमति जुटाउने प्रयास