कांग्रेस गण्डकी संसदीय दलको उपनेतामा थापा

हिमाल प्रेस १२ जेठ २०८० २१:२५
18
SHARES
कांग्रेस गण्डकी संसदीय दलको उपनेतामा थापा

काठमाडौँ- नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकमार थापा मनोनीत भएका छन्। कास्की २ (२)बाट निर्वाचित थापालाई नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मनोनीत गरेका हुन्।

प्रकाशित: १२ जेठ २०८० २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =