रेशम चौधरीलाई माफी दिन नहुने भन्दै इन्स्पेक्टर बोहराकी श्रीमतीले दिइन् निवेदन

काठमाडौँ- सर्वोच्च अदालतले समेत जन्म कैदको फैसला गरेका टिकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई आममाफी दिन नहुने भन्दै निवेदन पेस भएको छ। टिकापुर घटनाको मुख्य दोषी ठहरिएका चौधरीलाई अदालतको आदेशअनुसार सजाय हुनुपर्ने मागसहित प्रहरी निरीक्षककी श्रीमतीले राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन्। कैलालीको टीकापुरमा २०७२ सालमा भएको हत्याकाण्डमा चौधरीसहित केही व्यक्तिको संलग्नता रहेको ठहर अदालतले गरेको थियो। … Continue reading रेशम चौधरीलाई माफी दिन नहुने भन्दै इन्स्पेक्टर बोहराकी श्रीमतीले दिइन् निवेदन