एमालेलाई आपत्ति हुने गरी सुनको जलहरीबारे माओवादी सांसदले के बोलेका थिए?

काठमाडौँ- बुधबारको संसद् बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बोलेको विषयलाई लिएर आज शुक्रबार नेकपा एमालेले संसद् नै अवरुद्ध गरेको छ। बुधबारको बैठकमा दाहालले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा सुन भनेर पित्तल राखेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएका थिए। ‘केपी ओलीले नीति तथा कार्यक्रममाथि जसरी बहस गर्नुपर्थ्यो, त्यस्तो भएन। ओलीले नीति तथा … Continue reading एमालेलाई आपत्ति हुने गरी सुनको जलहरीबारे माओवादी सांसदले के बोलेका थिए?