परीक्षामा प्रचण्डको कूटनीतिक चातुर्य

आफ्ना विश्वासिला पात्र अग्नि सापकोटालाई उत्तरी छिमेकी चीन पठाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्को साता भारत भ्रमणमा जाने तयारीमा छन्। पुस १० मा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डको भारत भ्रमणको योजना त्यति बेलादेखिकै हो। तर भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नै भारतीय परराष्ट्रमन्त्री डा‍. एस जयशंकरसँग दुईपक्षीय औपचारिक भेटसमेत गर्न … Continue reading परीक्षामा प्रचण्डको कूटनीतिक चातुर्य