रेशम चौधरीलाई माफी दिने पत्र राष्ट्रपति कार्यालयमा

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई जेलमुक्त गर्न सरकारले माफी दिने तयारी गरेको छ। सर्वोच्चले जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेर जन्म कैदको फैसला सुनाए पनि सरकारले उनलाई माफी दिन लागेको हो। सत्ता गठबन्धन दलका शीर्ष नेताले पनि उनलाई कैदमुक्त गर्नेबारे छलफल गरेको थियो। उनी अहिले डिल्लीबजार कारागारमा छन्। उनले … Continue reading रेशम चौधरीलाई माफी दिने पत्र राष्ट्रपति कार्यालयमा