शिक्षक प्रावि तह परीक्षाको केन्द्र निर्धारण (सूचीसहित)

हिमाल प्रेस १० जेठ २०८० १७:४८
516
SHARES
शिक्षक प्रावि तह परीक्षाको केन्द्र निर्धारण (सूचीसहित)

काठमाडौँ – शिक्षक सेवा आयोगले प्राथमिक तह (प्रावि) परीक्षाको केन्द्र निर्धारण गरेको छ। आयोगले जेठ २० गते सञ्चालन गर्ने प्रावि तहको सामान्य तर्फको परीक्षाको केन्द्र निर्धारण गरेको हो।

आयोगले देशभर ४२५ वटा विद्यालयमा परीक्षा केन्द्र तोकेको छ।

प्रकाशित: १० जेठ २०८० १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =