आइएमई पेमार्फत हवाई टिकट खरिदमा क्यासब्याक

हिमाल प्रेस ९ जेठ २०८० १८:४७
6
SHARES
आइएमई पेमार्फत हवाई टिकट खरिदमा क्यासब्याक

काठमाडौँ- आइएमई पेमार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा ग्राहकले १ सय २५ रुपैयाँभन्दा बढी क्यासब्याक पाउने भएका छन्। एयरलाइन्स कम्पनीअनुसार ७५ रुपैयाँभन्दा बढी र बाेनससहित उक्त क्यासब्याक पाउने आइएमई पेले जानकारी दिएको छ।

आइएमई पेको ‘बोनस’ नामक प्रोमोकोड प्रयोग गरी थप ५० रुपैयाँसहित १ सय २५ रुपैयाँभन्दा बढी क्यासब्याक ग्राहकले पाउन सक्ने कम्पनीको भनाइ छ। उक्त प्रोमोकोड जेठ ७ गतेदेखि असार ६ गतेसम्म एक जना ग्राहकले एक पटक मात्रै प्रयोग गर्न पाउने कम्पनीको भनाइ छ।

प्रकाशित: ९ जेठ २०८० १८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =