उपेक्षामा ‘जल कुचीकार’

काठमाडौँ- संरक्षणमा चासो नदिँदा सरिसृप वर्गमा पर्ने कछुवा लोप हुने अवस्थामा पुगेको छ। कछुवाको अध्ययनअनुसन्धान र संरक्षणका लागि सरकारी स्तरबाटै उपेक्षा गरिँदा ‘जल कुचीकार’ कछुवा लोप हुने खतरा बढेको छ। नेपालमा हालसम्म लाम्चे, ध्वाँसे कण्ठे पाते, तीनपाटे पहाडी, बाहुने खोले, पँहेलो भुँडेधुरीलगायत १७ प्रजाति (२ वटा उपप्रजाति पनि छन्) का कछुवा पाइन्छन्। तीमध्ये चार प्रजाति … Continue reading उपेक्षामा ‘जल कुचीकार’