पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

हिमाल प्रेस ८ जेठ २०८० १९:३६
4
SHARES
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो फाइल तस्बिर।

चितवन- सुख्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ। दिउँसो सुख्खा पहिरो गएर दुईतर्फी रूपमा अवरुद्ध भएको सडक साँझेदेखि पुनः सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले साँझ करिब ५ बजेदेखि सडक पुनःसूचारु भएको जानकारी दिएको छ। रासस

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

प्रकाशित: ८ जेठ २०८० १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =