कोशी : मत्थर बन्दै पहिचानवादीको आन्दोलन

इटहरी- कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका पहिचानवादीहरू बिस्तारै पछि हट्न थालेका छन्। फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएपछि त्यसको विरोधमा पहिचानवादीहरू सडकमा उत्रिएका थिए। आन्दोलनले उग्र रूप लिँदा एक जनाको ज्यान गएको थियो। प्रदेशका धरान, धनकुटा, दमक, विराटनगरलगायतका सहरमा दिनहुँजसो आन्दोलनका कार्यक्रम हुन्थे। अहिले उक्त आन्दोलन मत्थर बन्दै गएको छ। केन्द्रबाट स्पष्ट … Continue reading कोशी : मत्थर बन्दै पहिचानवादीको आन्दोलन