घरबहाल कर : स्वघोषणाकै भर

नेपालको संविधान २०७२, अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची छ। त्यसमा स्थानीय तहले निर्धारण गर्न सक्ने वा लिन सक्ने करबारे उल्लेख गरिएको छ। यस आधारमा स्थानीय करअन्तर्गत घरबहाल कर लिने अधिकार स्थानीय तहलाई नै छ। संविधानको सोही प्रावधानमा टेकेर तहहरूले आआफ्नो निर्देशिका बनाउँछन्। प्रत्येक वर्ष आर्थिक ऐनमार्फत घरबहाल कर निर्धारण गर्छन्। संघीय राजधानी रहेको … Continue reading घरबहाल कर : स्वघोषणाकै भर