पुरानै नीति तथा कार्यक्रमको पुनर्लेखन

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। जसमा करको दायरा विस्तार गर्ने नीति प्रमुखरूपमा लिएको छ। शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर प्रणाली पुनरावलोकन गर्ने घोषणा गरेका हुन्। कर प्रणाली पुनरावलोकन गर्दै कर प्रशासनलाई चुस्त र दुरुस्त बनाउने उनले बताए। ‘राजस्व प्रशासनलाई थप सुदृढ र … Continue reading पुरानै नीति तथा कार्यक्रमको पुनर्लेखन