रेडमीको बड्स-४ र लाइट सार्वजनिक, सुरुवाती मूल्य ३ हजार ४९९

हिमाल प्रेस ५ जेठ २०८० १९:०१
6
SHARES
रेडमीको बड्स-४ र लाइट सार्वजनिक, सुरुवाती मूल्य ३ हजार ४९९

काठमाडौँ– शाओमी नेपालले दुई एयरबड्स सार्वजनिक गरेको छ। शाओमीले रेडमी बड्स-४ र रेडमी बड्स-४ लाइट गरी दुई एयरबड्स सार्वजनिक गरेको हो।

बड्स-४ मा १० एमएम डाइनामिक ड्राइभ समेटिएको छ। जसले उत्कृष्ट आवाज आउने कम्पनीले जनाएको छ। यो एकपटक चार्ज गर्दा ६ घण्टासम्म चलाउन सकिन्छ। कम्पनीले यसको मूल्य ६ हजार ९९९ तोकिएको छ।

यस्तै एयरबड्स-४ लाइटमा १२ एमएमको डाइनामिक ड्राइभ छ। यो पूरा चार्जमा ५ घण्टासम्म चलाउन सकिन्छ। यसको मूल्य ३ हजार ४९९ रुपैयाँ तोकिएको छ।

प्रकाशित: ५ जेठ २०८० १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 17 =