मन्त्रिपरिषद्‍द्वारा नीति तथा कार्यक्रम पारित

हिमाल प्रेस ५ जेठ २०८० १४:५०
4
SHARES
मन्त्रिपरिषद्‍द्वारा नीति तथा कार्यक्रम पारित फाइल तस्बिर

काठमाडौँ– मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ।

संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। बैठक ४ बजेका लागि बोलाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =