क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेमार्फत भुक्तानी गर्दा छुट

हिमाल प्रेस ४ जेठ २०८० १६:३९
2
SHARE
क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेमार्फत भुक्तानी गर्दा छुट

काठमाडौँ- आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच भुक्तानी छुटसम्बन्धी सम्झौता गरिएको छ। सम्झौताअनुसार क्रिस्टल डाइग्नोस्टिकका सेवा लिएबापतको भुक्तानी आइएमई पेमार्फत गर्दा ग्राहकले १५ प्रतिशत छुट पाउने छन्।

६ महिनाका लागि गरिएको सम्झौताअनुसार ग्राहकले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्डबाहेकका सेवामा छुट पाइनेछ।

प्रकाशित: ४ जेठ २०८० १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =