दुई घण्टा ढिलो गरी सुरु भयो संसद् बैठक [LIVE]

हिमाल प्रेस ४ जेठ २०८० १३:०७
4
SHARES

काठमाडौँ- बिहीबारको प्रतिनिधिसभा बैठक दुई घण्टा ढिलो गरी सुरु भएको छ। बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेबाट मात्रै सुरु भएको हो।

आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ। सोही विषयमा छलफलका लागि प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेले छलफल गरेका थिए।

छलफल लम्बिएका कारण संसद् बैठक ढिलो भएको हो।

प्रकाशित: ४ जेठ २०८० १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =