सरकारले आगामी जेठ ५ मा नीति तथा कार्यक्रम ल्याउने

हिमाल प्रेस १ जेठ २०८० ६:३१
4
SHARES
सरकारले आगामी जेठ ५ मा नीति तथा कार्यक्रम ल्याउने

काठमाडौँ- सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ।

जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी भएको जनाइएको छ। त्यसअघि जेठ ४ गते प्रधानमन्त्री प्रचण्डले संसद्मा सांसदहरूसँग छलफल गर्दैछन्।

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुअघि नीति तथा कार्यक्रमको तयारी तिव्ररूपमा अघि बढाएको छ।

प्रकाशित: १ जेठ २०८० ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =