मासहिस्टेरिया : एक दशकदेखिको सास्ती, तड्पिँदै विद्यार्थी
काठमाडौँ- बैतडीको पञ्चेश्वर गाउँपालिका– ४ मा रहेको रायपुर आधारभूत विद्यालय विगत करिब १ दशकदेखि सास्तीमा छ। पढ्नका लागि विद्यालय पुगेका बालबालिका पालैपालो रुने, कराउने गर्छन्। एकले अर्कोलाई देखेर विद्यार्थी सामुहिक रूपमै चिच्याहट गर्ने, लड्ने समस्या विद्यार्थीमा देखिन्छ। कक्षा १ देखि ८ सम्मका विद्यार्थी अध्ययनरत उक्त विद्यालयका प्रधानाध्यापक भरतबहादुर चन्दले विद्यार्थीमा देखिएको समस्याले शिक्षक शिक्षिका पनि … Continue reading मासहिस्टेरिया : एक दशकदेखिको सास्ती, तड्पिँदै विद्यार्थी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed