अदालतबाट बाहिरिँदै बालकृष्ण खाणले भने : म संलग्न छैन

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परी प्रहरी हिरासतमा रहेका कांग्रेस नेता बालकृष्ण खाणले आफू संलग्न नरहेको दाबी गरेका छन्। जिल्ला अदालत काठमाडौँमा म्याद थप भएर बाहिरिनेक्रममा सञ्चारकर्मीले केही भन्नुहुन्छ भन्ने प्रश्नमा भने, ‘म संलग्न छैन।’ उनले थप केही नबोल्ने भन्दै हातले संकेत गरेका थिए। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता देखिएको भन्दै … Continue reading अदालतबाट बाहिरिँदै बालकृष्ण खाणले भने : म संलग्न छैन