एमालेले भन्याे- आम नागरिकले थेग्नै नसक्ने महंगी भएको छ

काठमाडौँ- नेकपा एमालेले आम नागरिकले थेग्नै नसक्ने गरी महंगी बढेको निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकमा उक्त निष्कर्ष निकालिएको हो। ‘आम नागरिकले थेग्नै नसक्ने गरी महंगी बढिरहेको छ,’ एमाले केन्द्रीय कमिटीमा गरिएको प्रस्तावमा भनिएको छ, ‘सरकारका गलत आर्थिक नीति, कोलो बजारीलाई प्रश्रय, अनुगमनको अभाव, अनियन्त्रित बजारजस्ता कुराले तीव्र रूपमा मूल्यवृद्धि भइरहेको छ।’ बजारमा शिथिलता … Continue reading एमालेले भन्याे- आम नागरिकले थेग्नै नसक्ने महंगी भएको छ