२२ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस[नामसहित]

काठमाडौँ- नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ। शुक्रबारको बढुवा समिति बैठकले डीएसपी गौतमकुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ। उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ। २२ एसपीका लागि ४० बढी … Continue reading २२ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस[नामसहित]