रिया मनी ट्रान्स्फरमार्फत आएको रेमिट्यान्समा आइएमईको बोनस

हिमाल प्रेस २७ वैशाख २०८० १९:३०
2
SHARE
रिया मनी ट्रान्स्फरमार्फत आएको रेमिट्यान्समा आइएमईको बोनस

काठमाडौँ- ‘आइएमई पे’ मा रिया मनी ट्रान्सफरमार्फत आइएमईमा पठाएको रकम ‘आइएमई पे’ वालेटमा प्राप्त गर्दा १ सय रुपैयाँ बोनस पाइने भएको छ।

आइएमई पेले वालेटमा रेमिट्यान्स दाबी गर्ने ग्राहकलाई ५० रुपैयाँ बोनस दिँदै आएकोमा अब १ सय रुपैयाँ बोनस दिइने जानकारी दिएको हो। जुनसुकै देशको जुनसुकै स्थानबाट रिया मनी ट्रान्सफर, मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाएको रेमिट्यान्सको रकम आइएमई पेमा प्राप्त बोनस पाइनेछ।

प्रकाशित: २७ वैशाख २०८० १९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =