बालकृष्ण खाण पक्राउ परेपछि मोबाइल अफ गरेर सम्पर्कविहीन भइन् मञ्जु

काठमाडौँ- नेपाली कांग्रेसका नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएसँगै आज (बुधबार) पक्राउ परे। खाण पक्राउ परेसँगै यो प्रकरणमा जोडिएकी उनकी श्रीमती मञ्जु भने सम्पर्कविहीन भएकी छन्। मञ्जु आजको प्रतिनिधिसभा बैठकमा पनि सहभागी भएकी छैनन्। उनी कांग्रेसकी समानुपातिकतर्फकी सांसद हुन्। अहिले मञ्जुको मोबाइल पनि स्वीच अफ छ। प्रहरी स्रोतका अनुसार आज बिहान खाणलाई पक्राउ … Continue reading बालकृष्ण खाण पक्राउ परेपछि मोबाइल अफ गरेर सम्पर्कविहीन भइन् मञ्जु