सरकारले गर्‍यो एकैपटक ४४ सहसचिवको सरुवा [सूचीसहित]

हिमाल प्रेस २६ वैशाख २०८० १८:००
20
SHARES
सरकारले गर्‍यो एकैपटक ४४ सहसचिवको सरुवा [सूचीसहित]

काठमाडौँ- सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा निकालेको छ। आज मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवाको निर्णय गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सरुवा गरिएको हो।

प्रकाशित: २६ वैशाख २०८० १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =