वैदेशिक रोजगारीबाट फर्कँदा थप एउटा मोबाइल ल्याउन पाइने

हिमाल प्रेस २६ वैशाख २०८० १७:५१
26
SHARES
वैदेशिक रोजगारीबाट फर्कँदा थप एउटा मोबाइल ल्याउन पाइने फाइल तस्बिर

काठमाडौँ– वैदेशिक रोजगारीबाट फर्कनेहरूले थप एउटा मोबाइल ल्याउन पाउने भएका छन्। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार झिटिगुन्टा ऐन संशोधन गर्दै सरकारले विदेशबाट फर्कँदा आफ्नो व्यक्तिगत प्रयोगका साथै थप एउटा मोबाइल ल्याउने व्यवस्था गर्न लागेको हो। बैठकले सहकारी सुधार कार्यदल गठन गरेको छ भने नेपाली व्यापार एकीकृत रणनीति २०८० स्वीकृत गरेको शर्माले बताइन्।

प्रकाशित: २६ वैशाख २०८० १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =