किन संसद्मै अर्धनग्न बने अमरेश? [तस्बिरहरू]
काठमाडौँ- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई भ्रष्टाचारका विषयमा बोल्न निदइएकाले संसद्मा अर्धनग्न भएर विरोध जनाएको बताएका छन्। ‘मैले भ्रष्टाचारको कुरा उठाउन खोजेको थिएँ। तर बोल्न दिइएन,’ सिंहले हिमाल प्रेससँग भने, ‘यो विरोधको स्वरूप हो। मैले विरोधस्वरूप कपडा खोलेको हुँ।’ प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले कपडा उतारेपछि सभामुख देवराज घिमिरेले कारबाहीको चेतावनी दिएका थिए। संसद्मा अमर्यादित व्यवहार … Continue reading किन संसद्मै अर्धनग्न बने अमरेश? [तस्बिरहरू]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed