लुम्बिनीमा कहाँकहाँ जाने?

तराईको समथर भूभाग, पहाडका सुन्दर थुुम्का अनि हिमाल। लुम्बिनीमा घुम्नलायक यस्ता थुप्रै ठाउँ छन्। भ्रमण गर्न चाहनेका लागि लुम्बिनी प्रदेश उचित गन्तव्य हो। बुद्ध जन्मथलो छ यहाँ। नेपालको १० वर्षे जनयुद्ध स्थल रोल्पाको थवाङ पनि यहीँ छ। पर्यटकलाई लोभ्याउने यस्ता अनेक ठाउँ छन् लुम्बिनीमा। नवलपरासी सुुस्ता पश्चिम, रूपन्देही, कपिलवस्तुु, दाङ, बाँके र बर्दिया तराईका जिल्ला … Continue reading लुम्बिनीमा कहाँकहाँ जाने?