नक्कली शरणार्थी प्रकरण : कसैलाई पनि उन्मुक्ति नदिइने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ-  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा उनले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताएका हुन्। प्रधानमन्त्रीले नक्कली शरणार्थी बनाउने र त्यससँग जोडिएर गैरकानुनी रुपमा आर्थिक … Continue reading नक्कली शरणार्थी प्रकरण : कसैलाई पनि उन्मुक्ति नदिइने प्रधानमन्त्रीको प्रतिबद्धता