डा.सुरेन्द्र अर्याल राष्ट्रियसभाको सचिव नियुक्त

हिमाल प्रेस २१ वैशाख २०८० १७:४२
22
SHARES
डा.सुरेन्द्र अर्याल राष्ट्रियसभाको सचिव नियुक्त

काठमाडौँ- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त भएका छन्। संघीय संसद् सचिवालय सहसचिवमा कार्यरत अर्याल राष्ट्रियसभा सचिवमा नियुक्त भएका हुन्।

उनलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले सचिव पदमा नियुक्त गरेका हुन्।

प्रकाशित: २१ वैशाख २०८० १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =