शिक्षकका माग र मुद्दा तत्काल सम्बोधन गर्न शिक्षक संघको माग

काठमाडौँ- नेपाल शिक्षक संघले शिक्षक र विद्यालयका हकहितलाई सम्बोधन हुनेगरी छिटो संघीय शिक्षा ऐन ल्याउनुपर्नेलगायत २० बुँदे माग सार्वजनिक गरेको छ। हालै भएको नवौँ महाधिवेशन र संघीय कार्यसमितिको पहिलो बैठकका निर्णय पत्रकार भेटमार्फत बिहीबार सार्वजनिक गर्दै संघले नेपाली शिक्षकले भोग्नुपरेका समस्या समाधानका लागि निरन्तर रूपमा सरकारसँग दबाब निर्माण गर्दा पनि शिक्षा र शिक्षकमैत्री शिक्षा ऐन … Continue reading शिक्षकका माग र मुद्दा तत्काल सम्बोधन गर्न शिक्षक संघको माग