पूर्वगृहमन्त्री बादलका छोराले भने : अनुसन्धान प्रक्रियामा सहयोग गर्छु

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएको प्रति पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकले आपत्ति जनाएका छन्। उनले सञ्चारमाध्यमले गलत उद्देश्यका साथ तथ्यहीन प्रचार गरिएको उनले बताएका छन्। ‘म विरुद्ध आज पनि गलत अभिप्रायकासाथ तथ्यहीन प्रचार भइरहेको छ। राजनीतिक प्रतिशोध जस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो संस्कारलाई बढावा दिने हो,’ उनले आफ्नो संलग्नता शरणार्थी … Continue reading पूर्वगृहमन्त्री बादलका छोराले भने : अनुसन्धान प्रक्रियामा सहयोग गर्छु