गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन्। पाण्डेले विश्वासको मत लिने गरी दिउँसो २ बजे संसद् बैठक डाकिएको छ। कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्तिको भोलिपल्ट शपथ लिएका उनले २ जना बिनाविभागीय मन्त्री नियुक्त गरेका छन्। उनले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा विश्वासको मत … Continue reading गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने