बेलायती राष्ट्राध्यक्षको राज्याभिषेकमा नेपाल सहभागिताको इतिवृत्त

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह यही ६ मे मा हुँदैछ। उनको राज्याभिषेक समारोहमा सहभागी हुन नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद बिहीबार साँझ बेलायत जाँदैछन्। यसअघि उक्त राज्याभिषेक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल जाने तयारी थियो। स्वास्थ्य समस्याका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि परराष्ट्रमन्त्री साउद बेलायत जान लागेका हुन्। नेपालका तर्फबाट बेलायतको राज्याभिषेक समारोहमा यसअघि … Continue reading बेलायती राष्ट्राध्यक्षको राज्याभिषेकमा नेपाल सहभागिताको इतिवृत्त