युवा सशक्तीकरणका लागि कोका-कोलाको ‘युथ डायलग’ कार्यक्रम

हिमाल प्रेस २० वैशाख २०८० १८:४४
2
SHARE
युवा सशक्तीकरणका लागि कोका-कोलाको ‘युथ डायलग’ कार्यक्रम

काठमाडौँ- कोका-कोलाले नेपाली युवाको सशक्तीकरणका लागि ‘युथ डायलग’ कार्यक्रम गरेको छ। युवाका लागि अवसर, अन्तर्दृष्टिसँगै प्रेरणा जगाउन कोका-कोलाले युथ डायलग कार्यक्रम गरेको हो।

कार्यक्रममा तीन जना प्यानलिस्टहरूको उपस्थिति थियो। कार्यक्रमको मुख्य विषय प्रेरणा र करियरसम्बन्धी थियो। नेपालको परम्परागत समाजमा कलाकारितामा कसरी अवसर सिर्जना गर्नेलगायतमा कार्यक्रममा छलफल गरिएको थियो। सो कार्यक्रम २ सय जनाभन्दा बढी विद्यार्थीको सहभागितामा थियो।

प्रकाशित: २० वैशाख २०८० १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =