यस्तो छ ‘हुक्का’को ट्रेलर

हिमाल प्रेस १९ वैशाख २०८० १४:३८
2
SHARE
यस्तो छ ‘हुक्का’को ट्रेलर

काठमाडौँ- आगामी जेठ १२ गते प्रदर्शन हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट ५६ सेकेन्डको ट्रेलर ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

शम्भु थापा निर्देशित फिल्ममा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ।

सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्मका निर्माता पार्वती थापा, सुशीला गुरुङ, सागर गोदार क्षेत्री हुन्।

कृष्णबहादुर थापाको छायांंकन रहेको फिल्मको सम्पादन  दीर्घ खड्काले गरेका हुन्।

प्रकाशित: १९ वैशाख २०८० १४:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =